राजनीति
बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
०

काठमाडौं, असार ५-
सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
कउनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























