राजनीति
राप्रपाको कार्यसम्पादन समिति बैठक आज, कार्यसमितिको बैठकका एजेण्डा तय गरिने
०

काठमाडौँ,असार ४-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ।
बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा बोलाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























