Breaking News

लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँ, जवाफ पनि आएको छ: प्रधानमन्त्री

Banner

काठमाडौँ, जेठ १७-

लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो जानकारी गराएका हुन् ।

एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>