फोटो फिचर
कानुन व्यवसायीहरुले दिउँसै लाल्टिन बालेपछि (तस्बिरहरु)
०

काठमाडौं, जेठ ५ –
सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध गरेका छन्।
कानुन व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन्। न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको हो।
तस्बिरहरु: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
































