चितवन विशेष
नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेल
०

चितवन,बैेशाख २५-
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन गरेका छन् । उनले नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइरालालाई नियुक्त गरेका छन् । उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारी दिइएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























