Breaking News
सुन आज प्रतितोला २ लाख ९१ हजारमा कारोबार
०

काठमाडौँ, वैशाख २२-
आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एकैदिन सुन प्रतितोला ३८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो।
यससँगै आज सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर चार हजार ८८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























