फोटो फिचर

ड्रोनबाट हेर्नुस् मनोहरा सुकुम्बासी बस्ती (तस्बिरहरु)

Banner

काठमाडौँ, वैशाख ११

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेसँगै मनोहरा क्षेत्र सँगै थापाथली गैरीगाउँ को सुकुम्बासी बस्तीमा अहिले कतिपयले आफ्नो सामान सारिरहेका छन् भने कतिपय आन्दोलनमा उत्रिएका छन्।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी रहने र शनिबार बिहानैदेखि मनोहरा क्षेत्र सँगै थापाथली , गैरीगाउँमा डोजर चलाउने तयारी गरिएको जनाइएको छ। ड्रोनबाट देखिएको मनोहरा सुकुम्बासी बस्ती।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>