फोटो फिचर
यस्तो छ सुकुमबासीका लागि बनाइएका भवनको हालत (तस्बिरसहित)
०

काठमाडौँ, वैशाख ११ –
काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्बासीका लागि सरकारले बनाइदिएको भवन । तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय रहेका छन्।
एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्धवृद्धाहरूलाई राखेको छ। भवनहरू कुनै खण्डखर भएको छ भने कुनै ठाउँमा परेवाले गुँड लगाएर बस्ने गरेको पाइएको छ। भवन प्रयोगमा नआउँदा झारपात पलाएर फोहोर भएको छ।
तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
































