मनोरञ्जन

‘नाँच्छु रोधी घरैमा’ राजेश र करिश्माको मोडलिङ

Banner

काठमाडौं, वैशाख ५-

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको यो गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । भिडियोमा खिम बहादुर थापा निर्माता रहेका छन् ।

यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>