Breaking News

प्रधानमन्त्री बालेन शाहको शपथ समारोह

Banner

काठमाडौं, चैत १३-

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले केहीबेरमा शपथ लिँदै छन् । अहिले बालेन शीतल निवास आइसकेका छ्न् ।

१२ः ३४ को शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>