Breaking News

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, नेकपाका लेखनाथ तेस्रो

Banner

काठमाडौं, फागुन २४-

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत पाए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ०७३ मत पाए ।

यो क्षेत्रमा नेकपा एमालेका मिलन गुरुङले ३ हजार ८७ मत पाउँदा उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९ मत पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>