Breaking News

झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

Banner

काठमाडौं ,फागुन २३ –

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।

बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>