Breaking News

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

Banner

काठमाडौं, फागुन २२-

काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् ।

हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् ।

अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>