Breaking News

चितवन-३ मा रास्वपा उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता

Banner

चितवन,फागुन २२-

चितवन-३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिएकी छन्। यस क्षेत्रमा पर्ने माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन्। नेकपाकी दाहालले ६७९ मत ल्याएकी छन्।

त्यस्तै, नेकपा (एमाले) का शंकरराज थपलियाले २०२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले ११९ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका दिपक थापाले २२ मत प्राप्त गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>