देश/प्रदेश
मतदानपछि मनोज गजुरेलः अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो
०

काठमाडौँ, फागुन २१-
हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन् ।
‘बिहानैदेखि भोट हाल्न पुगेका नागरिकको उत्साहजनक माहोल छ’ गजुरेलले भने, ‘अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो ।’ ‘देशले यो चुनावबाट निकास र स्थायित्व पाउने आशा राखेको छु’ उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























