Breaking News
युवराज सफल पक्राउ
०

काठमाडौं, माघ १३-
युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।
सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
ूविभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने खालका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् गरेको देखेपछि हामीले नियन्त्रणमा लिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























