Breaking News

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

Banner

धरान, माघ १०-

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका बरिष्ठ नेता  तथा झापा ५ बाट उम्मेदवार बालेन्द्र शाहलक्षित गम्भीर टिप्पणी गरेका छन्।

शनिबार उनले सिंहदरबार खरानी बनाउनेहरूले पाथिभरा मातासँग के भाकल गरे भन्दै सामाजीक सञ्जाल फेसबुकमा प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

मैले पाथिभरा मातालाई भाकेर भनें ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्, सिंह दरबार खरानी बनाउनेहरुले चाहिँ के मागेछ ? जनता जान्न चाहन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>