Breaking News
प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे
०

काठमाडौँ, माघ ६-
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।
रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























