Breaking News

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार, कहाँ को? (सूचीसहित)

Banner

काठमाडौं, माघ ५-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार टुंगो लगाएको छ।
१८ भन्दा बढी दलहरू एकतापछि बनेको नेकपाले सोमबारसम्म पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको हो।

सप्तरी ४, सर्लाही ४, रसुवा १ र ललितपुर २ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ। राजधानीबाट टाढा टाढाका जिल्लाका उम्मेदवार बन्ने नेताहरूलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै बोलाएर टिकट दिएर पठाएका थिए।

संयोजक प्रचण्ड यसपालि पूर्वी रूकुमबाट चुनाव लड्दैछन्। सहसंयोजक माधवकुमार नेपाल भने रौतहट(१ बाटै चुनाव लड्ने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम छ।

नामावली यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ

https://drive.google.com/viewerng/thumb?ds=AON1mFyzRojFuBlFWR_Q6yz0tr8zpQpZZ2Hhy4e_wuZWMNdeeVR9bKGg45KVIMeok9vAOiJzZebtZoogS735RyJT5aSZaaDLJXeJ2u3DOT7n24UENJnT0W2k1SzTGULnsB_tGvtI4fLIoLJRt2zkTYCNDjqC4ldU6y-GrDu2r2ixw9mRxWmSyvv99gzA962OOp4oPet__ZT95eWisxnKE_3kmGSbn5_pN_SDWBnwsZ9JzFwKe69aSskRGAv9TZR-xn8hrqxiHhVkYHGty1KiYEUZ_UxDsQbfPEEwD_bUpY5SoIaYmRUHbzs%3D&ck=lantern&dsmi=unknown&authuser=0&w=800&webp=true&p=proj

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>