Breaking News
देउवा विशेष महाधिवेशनमा नजाने
०

काठमाडौं, पुस २८-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने उनको सचिवालयले स्पष्ट पारेको छ ।
उनको सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचनामार्फत् भृकुटीमण्डप जाने कुनै योजना नरहेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























