Breaking News

सुनको मूल्यमा एकैदिन ३ हजार १०० रुपैयाँले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौँ , पुस २२ –

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको छ ।

सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

यस्तै , मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>