Breaking News

साताको पहिलो दिन नेपाली बजारमा घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, पुस २०-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) साताको पहिलो कारोवारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको हो ।

आज सुन तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ६० हजार चारसय रुपैयाँमा झरेको छ । गत सातापनि सोमबारदेखि बिहीबारसम्म ११ हजार घटेको सुनको मूल्य शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ बढेको थियो।

त्यसैगरि आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर चार हजार पाँचसय रुपैयाँमा झरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>