Breaking News
बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक
०

काठमाडौं,पुस १४-
पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन्। सोमबार मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्। आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो।
जेनजी आन्दोलनका वेला ७६ जनाको ज्यान गएको थियो। त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























