Breaking News
पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन
०

काठमाडौं,पुस १३-
नेकपा एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । आइतवार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय भएको सचिव डा.राजन भट्टराईले जानकारी दिए ।
समानुपातिकतर्फको नाम सुझावसहित पारित गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















