Breaking News

सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

Banner

विराटनगर, पुस १०-

सुनसरी जिल्लाको क्षेत्र न ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गर्नुपर्ने क्षेत्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको जिल्ला कमिटीले सिफारिस गर्नुपर्ने हुन्छ । क्षेत्रीय कमिटी बैठकमा कुरा उठेको पार्टीका नेता शिव डाँगीले बताए ।

‘क्षेत्रको बैठकमा उहाँको नाम लिइएको हो, उम्मेदवारको सिफारिस पार्टीको जिल्ला कमिटीले गर्छ, भोलि जिल्ला पार्टीको बैठक बस्दै छ, कसलाई सिफारिस गर्ने भन्ने विषय जिल्लाले टुंग्याउँछ ।’ नेता डाँगीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>