Breaking News
पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनूः रवि
०

काठमाडौं, पुस ६-
राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र नेकपा एमालेलाई फागुन २१ गतेको चुनावमा फेस गरेर देखाउन चुनौती दिएका छन् ।
आज (आइतबार) बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उनले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन पनि चुनौती दिएका छन् ।
‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते भइगयो’, उनले भने, ‘बहादुरीसहित अगाडि बढ्नुस् । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















