Breaking News

रास्वपाको केन्द्रीय समिति बैठकमा रविले सम्बोधन गर्ने

Banner

काठमाडौं, पुस ६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको केन्द्रीय समिति बैठक बस्दै छ । शुक्रबार रिहा भएका सभापति रवि लामिछानेको अध्यक्षतामा आज (आइतबार) रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

केन्द्रीय समीतिको बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>