चितवन विशेष
रविलाई भरतपुर विमानस्थलबाट गाडीमा रुपन्देही लगिँदै, निकिता र रास्वपा नेताहरु सँगसँगै
०

भरतपुर,पुस ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइन आँटेको छ । काठमाडौंबाट भरतपुर हुँदै उनलाई भैरहवा लगिएको हो । भैरहवा जाने जहाज मौसमको खराबीले गर्दा उड्न नसकेपछि भरतपुरको जहाजमा लगिएको थियो । भरतपुर बिमानस्थलबाट गाडीमा भैरहवा लगिँदैछ।
रविसँगै पत्नी निकिता पौडेल पनि भैरहवा जाँदैछिन् । रास्वपाका हरि ढकाल, दिपका बोहरा, गणेश पराजुली लगायत नेताहरु पनि पछिपछि छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























