मनोरञ्जन

गायिका बिन्दु र आसमानको ‘च्वाप्प मोई’ बजारमा

Banner

काठमाडौँ, मंसिर २९

गायिका बिन्दु परियारले आफ्नो नयाँ गीत ‘च्वाप्प मोई’ सार्वजनिक गरेकी छिन । हिजो (आइतबार) बिन्दु परियारको आधिकारिक युट्युब च्यानलमार्फत ‘च्वाप्प मोई’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा बिन्दु परियारको स्वर तथा आसमान के.सीको र्‍याप रहेको छ । आसमानले निर्देशन गरेका गीतको भिडियोमा बिन्दु, आसमान लगायतका अन्य कलाकारहरूको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>