Breaking News
कांग्रेस चितवनले सिफारिस गर्यो प्रतिनिधिसभा र राष्ट्रिय सभाको उम्मेदवार (नामावलीसहित)

चितवन, मंसिर २५–
नेपाली कांगेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं.१, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिलाई उम्मेदवारको सूची सिफारिस गरिएको नेपाली कांग्रेस चितवनका सचिव ध्रव पोखरेलले जानकारी दिए । यस्तै राष्ट्रिय सभातर्फ पनि कांग्रेस चितवनले उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय समिति मार्फत सिफारिस भएको नामावली निम्न अनुसारको छः
चितवन क्षेत्र नं.१
प्रतिनिधिसभातर्फः
१. राजेन्द्र प्रसाद बुर्लाकोटी
२. इन्द्र कमल बुढाथोकी–
३. उत्तम आचार्य
४. कुमार कार्की
५. बासुदेव ढुंगाना
६. कृष्ण प्रसाद सुवेदी
७. सुवास चन्द्र बराल
८. भरत प्रसाद खनाल
९. गोविन्द गौतम
१०. दिवाकर अर्याल
११. ऋषिश्वर थपलिया
१२. गीता देवकोटा (महिला तर्फ)
समानुपातिकतर्फको सिफारिस नामावलीः
१. शुशिला उप्रेती
२. शेर बहादुर परियार
३. गोपाल गिरी
४. बुद्धिसेन चौधरी
५. शोभा अर्याल
६. लिला भक्त उप्रेती
राष्ट्रिय सभा सदस्य तर्फ सिफारिस नामावलीः
१ मान बहादुर थापा
२. भिम प्रसाद थपलिया
चितवन क्षेत्र नं. २ः
प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस नामावलीः
१. राजेश्वर खनाल
२. देवेन्द्र गुरुङ
३. राजन कार्की
४. जितनारायण श्रेष्ठ
५. विपेन्द्र रामुदामु (विपिन)
६. गीताकुमारी गुरूड
७. कैलाश कोइराला
८. भूपतिदास सापकोटा
९. मिनाकुमारी खरेल
१०. विनोद ढकाल
प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस नामावलीः
१. उमेश श्रेष्ठ
२. गौरीकुमारी श्रेष्ठ
३. डिलबहादुर नेपाली
४. देवकी गौतम
५. पार्वती शाह ठकुरी
६. इन्द्रमाया लामा
७. मिलनबाबु श्रेष्ठ
८. एलिजा अधिकारी
४. सुमित्रा अधिकारी
१०. राजकुमार गुरूड
११. कमलप्रसाद आचार्य
१२. डोलराज रेग्मी
१३. महेश बानियाँ
१४. सूर्यप्रसाद श्रेष्ठ
राष्ट्रिय सभा तर्फ सिफारिस नामावलीः
१. केशवराज कंडेल
२. शान्ति परियार
३. लक्ष्मी लामिछाने
४. ऋषिराज पाण्डे
चितवन क्षेत्र नं. ३:
प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ सिफारिस नामावलीहरुः
१. दिनेश कोइराला
२. अन्जनी शोष्ठ
३. लाल बहादुर दवाड़ी
४. विजयराज शर्मा भुषाल
५. साजन कुमार महतो
६. बेल बहादुर गुरुङ
७. कैलास कोइराला
८. भरत गुरुङ
९. पूर्ण बहादुर गुरुड़
१०. राम प्रसाद अधिकारी
११. सूर्य ढकाल
१२. तारा नाथ पौडेल
१३. भरत प्रसाद सापकोटा
प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस नामावली
१. उमेश श्रेष्ठ
२. सविता बराल
३. विष्णुमाया परियार
४. तारा गुरुड
५. कमला रानाभाट
६. रेशम दराई
७. कृष्ण बहादुर भुजेल
८. उमेशचन्द्र पौडेल
९. लक्ष्मीकान्त दवाड़ी
१० हरिचन्द्र महतो
११. दल बहादुर गुरुङ
१२. अन्जना लामिछाने भण्डारी
१३. बिर बहादुर लोहनी (विश्वकर्मा)
१४. राज कुमार तमाड़
१५. दिपक लामा
१६. मिनबहादुर विश्वकर्मा
१७. अनिता गैरे घिमिरे
राष्ट्रीय सभा सदस्य तर्फ सिफारिस नामावलीः
१. टेक प्रसाद गुरुङ
२. चन्द्रध्वज गुरुङ
३. रामकृष्ण घिमिरे
४. तोपमान सिं गुरुङ
५. कृष्ण बहादुर घले
६. कर्ण बहादुर गुरुङ
७. शिवनारायण गुरौं
























