Breaking News
‘टीओबी’ समूहका तेन्जिङ लाप्तेनलाई पाँच लाख ३० हजार धरौटीमा छाड्न अदालतको आदेश
०

काठमाडौं, मंसिर २३-
टीओबी समूहका तेन्जिङ दावा लामा भनिने तेन्जिङ लाप्तेनलाई पाँच लाख ३० हजार धरौटीमा रिहा हुन अदालतले आदेश दिएको छ । लामाविरुद्ध लिखत किर्ते र लागुऔषधको अभियोग छ । सोमबार उनलाई थुनछेकका लागि इजलासमा पेस गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामालाई लिखत किर्तेतर्फ पाँच लाख र लागुऔषधमा ३० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























