Breaking News
मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
०

काठमाडौं, मंसिर १९-
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् । यादवले केहीबेर अघि ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा। सुरेन्द्र लाभसमक्ष दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























