चितवन विशेष

लुम्बिनीविरुद्ध रवि बोपराको अर्धशतक

Banner

काठमाडौं,मंसिर ४-

नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबार जारी लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् । बोपराले ४५ बलमा दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेवारीपूर्वक ब्याटिङ गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>