राजनीति

होटलमा गएर सपथ गराएकी मधेश प्रदेश प्रमुखलाई सरकारले हटायो

०
Banner

काठमाडौं, कार्तिक २४–

सिन्धुलीको एक होटलमा गएर मुख्यमन्त्रीको सपथ ग्रहण गराएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । भण्डारीले विवादकाबीच मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बागमती प्रदेशको एक होटलमा गएर सपथ गराएपछि विवादमा आएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>