Breaking News
इच्छाकामनाको चुमखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
०

चितवन, कार्तिक १६-
चितवनको इच्छाकामना गाउँपालिका-३ चुमखोलामा सुख्खा पहिरो खसेपछी पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
आज राती ९:०५ बजे सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको हो । पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो हटाउन सडक विभागसङ्ग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





















