चितवन विशेष

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

Banner

चितवन, कार्तिक १५–

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

आज विहान भरतपुर–१७ मझुवा बनस्थित नारायणी नदीमा बग्दै गरेको अवस्थामा भरतपुर–२० का ७९ वर्षीय पूर्णचन्द्र अर्याललाई अचेत अवस्थामा उद्धार गरिएको थियो ।

उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा दिउँसो १२ः४० बजेको समयमा अर्यालयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>