अर्थ

सुनको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौँ ,असोज ३-

नेपाली बजारमा शुक्रबार सुनको मुल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २ लाख १६ हजार कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>