देश/प्रदेश
आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं
०

काठमाडौं, असोज १-
अभिनेत्री केकी अधिकारीले भ्रष्टाचार गर्दिन भनेर सबैले सपथ लिनुपर्ने बताएकी छन् । फेसबुकमा आज (बुधबार) स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका शहिदको त्यागलाई खेर जान दिन नहुने बताएकी हुन् ।
उनले लेखेकी छिन्, ‘ आज एउटा सपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं । भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























