चितवन विशेष

चितवनका सबै संस्थागत विद्यालय आज बन्द हुने

Banner

भरतपुर,भदौ २४-

चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने नारायणी अनलाइनलाई जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>