देश/प्रदेश
शेखर कोइरालाले भनेः सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सरकार छाडोस्
०

काठमाडौँ, भदौ २३–
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
जेनजीको आन्दोलनमा १७ जनाको मृत्यु भएपछि बोल्दै नेता कोइरालले सरकारको औचित्य सकिएको र तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका हुन्। उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए ।
अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























