Breaking News
उपनिर्वाचनका आकांक्षी रविलाई भेट्न नख्खु पुगे
०

काठमाडौँ, भदौ १५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उपनिर्वाचनका आकांक्षाहरू ललितपुरस्थित नख्खु कारागार पुगेका छन् । रुपन्देही(३ को उपनिर्वाचनका लागि रास्वपा का आकांक्षाहरु पार्टीले उम्मेदवार घोषणा गर्नुअघि सभापति रवि भेट्न नख्खु कारागार पुगेका हुन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























