Breaking News

उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइको ?

Banner

काठमाडौं, भदौ १३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले उखु किसानको पैसा दिन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइ ?’

उखु किसान भुक्तानी मागेर काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । नेताहरू माइतीघर जाने गरेको तर, उनीहरूलाई पैसा दिन सरकारलाई दबाव दिनेमा कमैको मात्र ध्यान पुगेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>