Breaking News

पहिरो पन्छाएको केहीबेरमा पुनः खस्यो तुइनखोलामा पहिरो

Banner

चितवन , भदौ १-

नारायणघाट-मुग्लिन सडक पुनः अवरूद्ध भएको छ । तुइनखोला नजिकै फेरि पहिरो खसेपछि सडक पुनः अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकाररी दिएको हो ।

बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेपछि सडक दुईतर्फीरुपमै अवरुद्ध भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिएका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>