चितवन विशेष

नारायणगढ जेसीजले पायो गोल्ड अवार्ड

Banner

चितवन, साउन २२-
सामाजिक संस्था नारायणगढ जेसीजले उत्कृष्ट कार्य गरे बापत गोल्ड अवार्ड प्राप्त गरेको छ ।
नेपाल जेसीजले एक कार्यक्रमका बीच उत्कृष्ट शाखा घोषित गर्दै नारायणगढ जेसीजलाई गोल्ड अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजकी अध्यक्ष रजनी थापाले नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठलाई गोल्ड अवार्ड प्रदान गरिन् ।
नारायण जेसीज अहिले ५०औं वर्ष मनाइ रहेको छ । अध्यक्ष श्रेष्ठले जेसीजका सबै सदस्यहरुको मेहनतले गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले अझै उत्कृष्ट कार्य गर्न यो अवार्डले जिम्मेवारी थपेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>