समाचार

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Banner

काठमाडौं, साउन १९-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>