Breaking News

वाग्मती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

Banner

काठमाडौं,साउन १४-

वाग्मती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँ २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मुख्यमन्त्री बहादुरसिंह लामाले १४ मत ल्याएका छन् । एक मत बदर भएको छ । यसअघि, ०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामासँग बानियाँ पराजित भएका थिए । त्यतिबेला लामाले २१ मत ल्याएका थिए । बानियाँले १६ मत ल्याएका थिए ।

वाग्मतीमा कांग्रेसका ३७ सांसद छन् । कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>