मनोरञ्जन
फिल्म निर्देशन गर्दै पाँडे
०

काठमाडौं, साउन ८
कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म निर्देशन गर्ने भएका छन् । घिमिरेले फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका हुन् । बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ ।
टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो ।
पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन फिल्म सुशिल कडरियाले निर्माण गर्ने छन । फिल्मको कथा कुमार ब्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























