Breaking News
प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित
०

काठमाडौं, साउन ७-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुनेगरी सारिएपनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























