Breaking News
दुर्घटनाको एक वर्षपछि सिमलताल (तस्बिरहरू)
०

चितवन,असार २८-
गएको वर्ष असार २८ गते राति नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा ठूलो दुर्घटना भयो । सडकमाथिबाट आएको लेदोसहितको पहिरोले दुई यात्रीवाहक बस त्रिशूली नदीमा खसालेको थियो । बससँगै नदीमा खसेका ३९ जना अझै बेपत्ता छन् ।
एकै ठाउँबाट नदीमा खसेका दुई बसमा ६२ यात्री सवार थिए । उनीहरूमध्ये २० जनाको शव भेटियो । दुर्घटनामा तीनजनाको ज्यान जोगिएको थियो । दुवै बस पनि भेटिएको छैन । त्यहाँ सडकमा हाल टेवा पर्खाल निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























