चितवन विशेष

नारायणीमा हाम फाल्न लागेकी युवतीको प्रहरीद्धारा उद्धार

Banner

भरतपुर,असार १८-

चितवनको नारायणी नदीमा हाम फाल्ने प्रयास गरेकी एक युवतीलाई चितवन प्रहरीले उद्धार गरेको छ । मंगलबार नारायणी किनारस्थित मोटरबोट नजिकैबाट भरतपुर १ पुल्चोकमा डेरा गरी बस्ने अन्दाजी २६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको जनाएको छ । उनलाई वडा प्रहरी कार्यालयमा राखिएको र परिवारलाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>